कोरोना रोकथामका लागि ‘सेल्फ क्वारेन्टाइन’ उपयुक्त हुने भए पनि सबैले यस्तो गर्न सम्भव नरेहको उनले बताए।’हाम्रो सामाजिक बनावट हेर्दा सेल्फ क्वारेन्टाइन कठिन छ। कम्तिमा १ मिटरको डिस्टेन्ट मेन्टेन गर्नुपर्छ,’ उनले भने,’हाच्छिउँ र खोक्दा नाकमुख छोप्नुपर्छ। जथाभाबी अनुहार छुनु हुँदैन।’यो रोग अस्पतालबाटै धेरै फैलिएको छ। यदि अत्यावश्यक छैन भने तपाईं अस्पताल नजानुस्,’ उनले भने,’सामान्य समस्याका लागि अस्पताल जान जरूरी छैन। यदि बिरामी छ भने एक जनामात्रै कुरूवा बसिदिनुस्। जसले गर्दा कोभिड -१९ को तयारी गर्न पाइयोस्।’
कुराकानीका लागि भिडिओ हेर्नुस्:
source source