21/05/2022

विराट अनलाइन खवर

समाचार राजनीति मानोरञ्जन विचार सुचनाप्रविधि र अरु धेरै खवरको जानकारी

त्रिवि शिक्षण अस्पतालका छाती रोग विशेषज्ञ सहप्राध्यापक डाक्टर सन्तकुमार दासले कोरोना रोकथामका लागि व्यक्तिगत प्रयास नै महत्वपूर्ण हुने बताएका छन्।

कोरोना रोकथामका लागि ‘सेल्फ क्वारेन्टाइन’ उपयुक्त हुने भए पनि सबैले यस्तो गर्न सम्भव नरेहको उनले बताए।’हाम्रो सामाजिक बनावट हेर्दा सेल्फ क्वारेन्टाइन कठिन छ। कम्तिमा १ मिटरको डिस्टेन्ट मेन्टेन गर्नुपर्छ,’ उनले भने,’हाच्छिउँ र खोक्दा नाकमुख छोप्नुपर्छ। जथाभाबी अनुहार छुनु हुँदैन।’यो रोग अस्पतालबाटै धेरै फैलिएको छ। यदि अत्यावश्यक छैन भने तपाईं अस्पताल नजानुस्,’ उनले भने,’सामान्य समस्याका लागि अस्पताल जान जरूरी छैन। यदि बिरामी छ भने एक जनामात्रै कुरूवा बसिदिनुस्। जसले गर्दा कोभिड -१९ को तयारी गर्न पाइयोस्।’

कुराकानीका लागि भिडिओ हेर्नुस्:

source source

Sharing is caring!