अलि धेरै साथी ल्याउँछु भनेको थिएँ, सकिनँ-राजेन्द्र लिङ्देन

0 minutes, 0 seconds Read

‘अघिल्लो कार्यकालमा संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले धेरै त लिएर आउन सकिनँ, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् ।

निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताए ।

 

Similar Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *